• ,
  • Anamnagar, Kathmandu, Nepal
add image
add image
add image
Blog single photo

सिद्धार्थ बैंक र आईएमएस सफट्वेयरबीच बिलिङ तथा भुक्तानी सम्झौता बैंकिङ्ग सेवाहरु विशेष छुटमा उपलब्ध हुने


आसर २४, काठमाडौं ।
सिदार्थ बैंकले बुधबार आईएमएस सफट्वेयरसँग बिलिङ तथा भुक्तानी सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र आईएमएस सफट्वेयरका तर्फबाट प्रबन्ध निर्देशक सन्तोष ताम्राकारले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता पश्चात् सिदार्थ बैंक र आईएमएस सफट्वेयर विशेष साझेदारीमा प्रवेश गरेका छन् जसको मुख्य उद्देश्य आईएमएसद्वारा विकसित बिलिङ र भुक्तानी प्रणालीको माध्यमबाट बैंकिङ्ग सेवाहरु विशेष छुटमा उपलब्ध गराउनु रहेको बैंकले जनाएको छ  ।
डिजिटल प्रणालीलाई थप प्राथमिक्ता दिँदै बैंकले आफ्ना ग्राहकका लागि पोइन्ट अफ सेल टर्मिनल र क्युआर कोडको सुविधा देशभर नै विस्तार गरिरहेको बैंकले बताएको छ ।

Top